Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा छतमा बसी टिक-टक बनाउने क्रममा लड्न जाँदा बालिकाको मृत्यु

पोखरामा छतमा बसी टिक-टक बनाउने क्रममा लड्न जाँदा बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १३, २०७७ मंगलवार • १६:५४:५३ बजे
  • 8.7K
    SHARES
  • पोखरामा छतमा बसी टिक-टक बनाउने क्रममा लड्न जाँदा बालिकाको मृत्यु

    पोखरामा टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा एक बालिकाको ज्यान गएको छ ।

    images

    गत आइतवार माघ ११ गते पोखरा महानगरपालिका १४ मनकामनाटोल बस्ने बर्ष ८ कि प्रनिषा बाँनियाले घरको छतमा बसी टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा गम्भीर घाईते भई उपचारको लागि पार्कल्याण्ड अस्पतालमा लगिएकोमा डा ले मृत घोषणा गरेका हुन ।

    सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    gandaki.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology