शुक्रवार, कार्तिक १४ गते २०८३
युएईमा आजदेखि सुरु भएको टि–१० लिगको सिजनको पहिलो ओभर नेपाली बलर सोमपाल कामीले बलिङ गरेका छन् । मराठा अरेवियन्सले सोमपाललाई पहिलो खेलमै मौका दिएको हो ।
नर्दन वारियर्सविरुद्ध मराठाका लागि पहिलो ओभरमा बलिङ गर्न आएका सोमपालले ८ रन खर्चिएका छन् ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology