मयूरपाटी-विश्व भर छरिएर रहेका म्याग्देली युवाहरूलाई समेटेर जिल्लामा हुने बिकृती विसंगति विरुद्ध खबरदारी गर्दै, युवाहरूलाई समाज प्रती जिम्मेवारी भएर सुसभ्य समाजको निर्माण गर्ने उदेश्यले सुरु भएको म्याग्देली यूवा आवाजले म्याग्दीमा बाढीपहिरो पीडितलाई २ लाख सहयोग गरेको छ ।
बुधबार देखि लगातारको बर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षती पुगेपछि कोरियाबाट दिनेशजँग कटुवालको संयोजकत्वमा, अष्ट्रेलियाबाट हिक्मत श्रेष्ठ, जापानबाट प्रकाश विश्वकर्मा, यूएईबाट प्रकाश शर्माले सहयोग सङ्कलन गरेका थिए । उक्त संकलन भएको रकम आइतबार जिल्ला विपद् ब्यवस्थापन कोषका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायतको उपस्थिीतिमा हस्तान्तरण गरिएको थियो ।
म्याग्देली यूवा आवाजका प्रतिनिधि खेम केसी, छवि आचार्य, रवी कार्की, सतिस श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले यसबर्ष म्याग्दीमा बाढीपहिरोले ठूलो क्षती पुगेकाले राहत तथा पुर्नस्थापना कार्यक्रममा समेत हालेमालो गर्न अपिल गर्नु भयो ।
त्यस्तै आवाजमार्फ नै पहिरोमा घाईते भएकी धवलागिरी गाउँपालिका ७, मराङकी मन्जिता सिर्पालीको उपचारका लागि समेत १५ हजार सहयोग गरिएको थियो । उक्त सहयोग मंगला गापा–१ कुहुँका शिव सिर्पालीले मणिपाल अस्पतालमा हस्तान्तरण गर्नुभएको थियो । यसअगाडी समेत उक्त संस्थाले म्याग्दीमा डेंगु प्रभावित क्षेत्रमा झुल सहित विभिन्न राहत तथा सहयोग हस्तान्तरण गरेको संयोजक दिनेशजँग कटुवालले मयूरपाटी अनलाइनलाई बताउनु भयो ।
साथै सहयोगीहरुलाई संयोजक दिनेशजँग कटुवालले धन्यवाद व्यक्त सहयोगको लागि अपिल पनि गर्नु भयो ।
अहिलेसम्म सहयोग गर्नेहरुको नाम लिस्ट यस प्रकार रहेको छ ।
१, बाबुराम शर्मा नेरु १० हजार
२,बिकास हमाल नेरु ५ हजार
३,बिशाल पौडेल नेरु ७ हजार ५ सय
४, बिराज केसी नेरु ५ हजार
५, गणेश श्रेष्ठ नेरु ५ हजार
६ ,सुनिल खड्का नेरु ५ हजार
७, हिक्मत श्रेष्ठ नेरु ५ हजार
८,प्रकाश विश्वकर्मा नेरु ५ हजार
९,फिनल्यान्ड नाम गोप्य नेरु १०हजार
१०,प्रकाश शर्मा नेरु ५ हजार
११,याम मगर नेरु ५ हजार
१२, सरोज आले मगर नेरु ५ हजार
१३,विशाल थापा नेरु ५ हजार
१, शिव सुवेदी नेरु ७ हजार५ सय
१५, नाम नभन्ने सर्तमा ५० हजार वन कोरिया
१६, रेशम कुँवर नेरु ५ हजार
१७, दिनेश बानियाँ नेरु ५ हजार
१८, दिनेश क्षेत्री नेरु १,५००
१९, दिनेश सुवेदी नेरु ५ हजार
२०,सन्दीप श्रेष्ठ नेरु ५ हजार
२१,नाम नलेख्ने कोरिएन ५० हजारवन कोरिया
२२,रबिन भन्डारी नेरु १० हजार
२३, डिल्ली राम शर्मा नेरु ५ हजार
२४,सागर पहारी। नेरु ४,१५०
२५,राम केसी नेरु ४,१५०
२६,दिपेश बस्नेत नेरु ४,१५०
२७, कुशल पौडेल। नेरु ५,०५५
२८,राजेश हमाल कोरिएन वन ५० हजार
२९,सागर भण्डारी नेरु ३ हजार
३०, निर्मल बानिया नेरु ७५००
३१,महेन्द्र बोहरा नेरु ५ हजार
३२,प्रकाश बरुवाल नेरु ६ हजार ५ सय
३३,गौरब पौडेल 100$ (AUD)
३४,अर्जुन भन्डारी (हरि) नेरु ५०००\३५. हरि गर्बुजा (अरुण) 50$ (AUD)
३६.,राजेन्द्र घिमिरे 50$ (AUD)
३७,सुदर्शन पौडेल नेरु १२ हजार
३८,भबिन मगर कोरीयन वन २० हजार
३९, रेशम खत्री नेरु १००००
४०, आनन्द शर्मा नेरु ११,८००
४१, बिकास केसि नेरु ५ हजार नेपाली
४२, दिप पुर्जा मगर नेरु ३ हजार
४३,सजिना अधिकारी नेरु ४१५०
४४,रविन खत्री नेरु ५ हजार
४५,सरोज श्रेष्ठ। नेरु ५ हजार
४६ ,प्रीन्स बाबू कोरिएन ५०हजार
४७, चन्द्र ब.घिमिरे नेरु ३ हजार
४८,कमल सुनचाँदी नेरु ५ हजार
४९,राजु सेन को. वन ५० हजार
५०,काशिराम घिमिरे को. वन ५० हजार
५१,पर्वत क्षेत्री को.वन ५० हजार
५२,तारा मिलन छन्त्याल नेरु ५ हजार
५३,एकेन्द्र केसि नेरु ५ हजार
५४,प्रदीप बरुवाल को. ओन ५० हजार
५५,सन्जु शाही को. ओन २० हजार
५६,बिशाल किसान नेरु ५ हजार
५७, अशोक श्रेष्ठ नेरु ५ हजार
५८, दिनेश सुवेदी नेरु ५ हजार
५९, इश्वर पौडेल को.वन ६० हजार
६०,शंखर घिमिरे को.वन ५० हजार
६१, असीम पुन को.वन ५० हजार
६२,निता थापा नेरु ४,१५०
६३,सरीता किसान नेरु ५,०००
६४, रमेश थापा ने रु ५०००( जापान)
६५,विसाल बानिया नेरु ५ हजार
६६, सुस्मिता बानिया 25$ AUD
६७ ,सुबिन केसि ने रु ३०००
६८, बिक्रम खत्रि ३० हजार काेरियन वन
६८, रमेश अधिकारी नेरु ५ हजार
६९ ,देवेन्द्र कुँवर ५० हजार कोरिएन वन
७०, प्रकाश खत्री नेरु १० हजार
७१, गोकुल कार्की ५० हजार कोरिएन वन
७२ ,नवीन घिमिरे ५० हजार कोरिएन वन
७३, कुरार रेग्मी ३० हजार कोरिएन वन
७४, विकास सुवेदी ५ हजार नेपाली
७५, किशोर बानियाँ ५० हजार कोरिएन वन
७६, पुर्ण थापा ५५ अष्ट्रेलिएन डलर
धन्यवाद ।।।