Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • ११:०६:१९ बजे
  • 1.5K
    SHARES
  • तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

    तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा ३, ऋषिङमा १ र म्याग्दे गाउपालिकामा १ जनाको मृत्यु भएको हो ।

    images

    व्यास नगरपालिका–७ कलेस्तीमा केशवबहादुर थापाको घर भत्किंदा ३ जनाको मृत्यु भएको छ ।४० बर्षिय कमला थापा, २४ बर्षिय मनोज थापा र २३ बर्षिय अन्जना थापाको शव फेला परेको तनहु जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

    त्यस्तै ऋषिङमा अनबहादुर थापाको घर भत्किंदा ३० बर्षिय भेषबहादुर थापाको मृत्यु भएको छ ।उनको परिवारका ४ जना अझै वेपत्ता रहेका छन ।यता म्याग्दे गाउपालिका–६ बेलौतेडाडा चीनबहादुर विकको घर भत्किंदा छोरी १५ बर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।पहिरोका कारण अहिलेसम्म ६ जना वेपत्ता भएका छन ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology