Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माघ १९ गते सेनाको वख्तरवन्द गाडीहरुले राति किन चक्कर लगाउँदैछ ?

माघ १९ गते सेनाको वख्तरवन्द गाडीहरुले राति किन चक्कर लगाउँदैछ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १८:४९:२५ बजे
  • 4.5K
    SHARES
  • माघ १९ गते सेनाको वख्तरवन्द गाडीहरुले राति किन चक्कर लगाउँदैछ ?

    नेपाली सेनाले वख्तरवन्द गाडीहरु निकाल्ने भएको छ । सेनाका ती गाडीहरु माघ १९ गतेको राति निकालिनेछन् । वख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथमा माघ १९ गनेको राति चक्कर लगाउने योजना बनाएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराए ।

    images

    सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

    देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ ।  रिपोर्टर्स नेपाल

  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology