Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यान्चेस्टर सिटीमाथिको दुई वर्ष प्रतिबन्ध तिबन्ध उल्टियो

म्यान्चेस्टर सिटीमाथिको दुई वर्ष प्रतिबन्ध तिबन्ध उल्टियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १६:४४:१९ बजे
  • 1.6K
    SHARES
  • म्यान्चेस्टर सिटीमाथिको दुई वर्ष प्रतिबन्ध तिबन्ध उल्टियो

    म्यान्चेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध उल्टिएको छ । द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई स्पोन्सरसीपका रुपमा लुकाएको’ आरोपबाट सफाइ दिएको हो ।

    images

    युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले सन् २०१२ र २०१६ को बीचमा सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै गत फेब्रुअरीको २ वर्ष प्रतिबन्धको कारवाही गरेको थियो ।सिटीको जरिवाना पनि १ करोड युरोमा झारिएको छ । यसअघि सिटीमाथि ३ करोड युरो जरिवाना तय गरिएको थियो ।सिटीले निर्णयलाई स्वागत गर्दै सीएसएसलाई धन्यवाद दिएको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology