Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोटाङमा आगलागीबाट एक बालकको मृत्यु

खोटाङमा आगलागीबाट एक बालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १२:५५:३७ बजे
  • 1.4K
    SHARES
  • खोटाङमा आगलागीबाट एक बालकको मृत्यु

    खोटाङको रावाबेशी गाउँपालिका-४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर निजकै ७ बर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ ।

    images

    मंगलवार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ बर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology