Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा १४२ संक्रमित थपिँदा २०६ जना डिस्चार्ज

२४ घण्टामा १४२ संक्रमित थपिँदा २०६ जना डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १८:२९:३० बजे
  • 994
    SHARES
  • २४ घण्टामा १४२ संक्रमित थपिँदा २०६ जना डिस्चार्ज

    नेपालमा आज थप १४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    images


    अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।


    कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३१ रहेको छ ।

    देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ पुगेको छ भने क्वारेन्टिनमा ९५ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology