Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा थपिए १०५ संक्रमित, २७२ जना डिस्चार्ज

२४ घण्टामा थपिए १०५ संक्रमित, २७२ जना डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १९:१९:४८ बजे
  • 1000
    SHARES
  • २४ घण्टामा थपिए १०५ संक्रमित, २७२ जना डिस्चार्ज

    नेपालमा आज थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २७२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    images

    अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ७०७ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।

    कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३५ रहेको छ ।

    देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ पुगेको छ भने क्वारेन्टिनमा ९२ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology