Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस वर्षको प्रेम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग

यस वर्षको प्रेम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १२:१३:३९ बजे
  • 1.9K
    SHARES
  • यस वर्षको प्रेम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग

    पोखरा - प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।

    images

    सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ ।

    यस वर्षको प्रेम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

    एशोसियसनका अध्यक्ष कुमार कसजुका अनुसार माग हुने गुलाफमा डच रोज तथा कलकत्ते लोकल रोज रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रेम दिवस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology