Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुबेतमा नेपाली महिला पक्राउ

घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा कुबेतमा सात नेपाली महिला पक्राउ

घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा कुबेतमा सात नेपाली महिला पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २८, २०७७ बुधवार • ०९:३७:०६ बजे
  • 3.0K
    SHARES
  • घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा कुबेतमा सात नेपाली महिला पक्राउ

    कुबेतमा सात नेपाली महिला पक्राउ परेका छन ।

    images

    घरेलु कामदारलाई भगाएर अर्का साहुलाई बेचेको आरोपमा उनीहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको हो ।

    म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोपमा सात नेपाली महिलालाई पक्राउ गरिएको कुवेतबाट प्रकाशित अरब टाइम्सले जनाएको छ।

    पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही हुने कुबेत प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology