Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज थपिए मात्र ८१ संक्रमित, थप ५ जनाको मृत्यु

नेपालमा आज थपिए मात्र ८१ संक्रमित, थप ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • १६:५७:५६ बजे
  • 1.0K
    SHARES
  • नेपालमा आज थपिए मात्र ८१ संक्रमित, थप ५ जनाको मृत्यु

    नेपालमा आज मात्र ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    images


    अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३० पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।


    कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५२ रहेको छ ।

    देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु जसो घटिरहेको छ । आज १ हजार ७ सय १८ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ८७ जना मात्र छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology