Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईपीएलको अक्सन लिस्टमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ

आईपीएलको अक्सन लिस्टमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३०, २०७७ शुक्रवार • १८:४३:०१ बजे
  • 1.9K
    SHARES
  • आईपीएलको अक्सन लिस्टमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ

    सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ ।

    images

    अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology