Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टाइगर कप खुल्ला भलिबल च्याम्पियलशीप : आर्मी क्लबलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई

टाइगर कप खुल्ला भलिबल च्याम्पियलशीप : आर्मी क्लबलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १, २०७७ शनिवार • १९:२०:२२ बजे
  • 1.5K
    SHARES
  • टाइगर कप खुल्ला भलिबल च्याम्पियलशीप : आर्मी क्लबलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई

    पोखरा - विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा आयोजित टाइगर कप खुल्ला भलिबल च्याम्पियलशीपको फाइनल प्रतिष्पर्धामा पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । 

    images

    पोखरा रंगशालामा भएको फाइनलमा घरेलु समर्थकको व्यापक साथ पाएको गण्डकीले सुरुवाति सेट २५–२२ मा जितेको थियो । त्यसपछि आर्मीले २५–२१मा खेल आफ्नो पक्षमा पार्यो ।

    खेलको तेस्रो सेट जितेको गण्डकीले चौथो सेट गुमाएपछि फाइनल सेटमा पुनः गण्डकी प्रदेशले जीत हात पार्दै इतिहास रच्न सफल भएको हो ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology