Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७७ आइतवार • १२:५१:३६ बजे
  • 2.1K
    SHARES
  • आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

    राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ ।

    images

    यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ ।


    एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology