Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कालीगण्डकी नदीमा वेपत्ता टिप्पर चालकको शब भेटियो

कालीगण्डकी नदीमा वेपत्ता टिप्पर चालकको शब भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • १०:४४:३७ बजे
  • 4.4K
    SHARES
  • कालीगण्डकी नदीमा वेपत्ता टिप्पर चालकको शब भेटियो

    कालीगण्डकी नदीमा वेपत्ता टिप्पर चालकको शब भेटिएको छ । जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ गुइठेभिरबाट मंगलबार कालीगण्डकी नदीमा टिपर खस्दा चालक वेपत्ता भएका थिए ।

    images

    गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सहित जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका ज्ञान बहादुर पुनक सडक भासिएर कालीगण्डकीमा खसेका थिए । नेपाल प्रहरी स्थानीयको सक्रीयतामा खोजी गर्दै जाने क्रममा रातोपानी नजिक शब भेटीएको हो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology