Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतबाट बाबा कुल बहादुरद्वारा छाेरीकाे ज्यान बचाउनकाे लागि आर्थिक सहयाेगकाे अपिल (भिडियो सहित)

कुवेतबाट बाबा कुल बहादुरद्वारा छाेरीकाे ज्यान बचाउनकाे लागि आर्थिक सहयाेगकाे अपिल (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १९:०४:५२ बजे
  • 3.5K
    SHARES
  • कुवेतबाट बाबा कुल बहादुरद्वारा छाेरीकाे ज्यान बचाउनकाे लागि आर्थिक सहयाेगकाे अपिल (भिडियो सहित)

    बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ । उनको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

    images


    यदी तपाईहरु पनि दुबै मृगौला पीडित टोलमायाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने सिधै निम्न सम्पर्क नम्बर र उनकी आमा रिनदेवी बि.क काे नाममा प्रभु बैंक लिमिटेड शाखा कार्यालय बुर्टिवाङमा रकम पठाउन सक्नुहुनेछ ।

    खातावालाको नाम: रिनदेवी बि.क
    खाता न.: 0370150775500019
    सम्पर्क नम्बर: 9867520892, 9860867668, 9860359024, 9869431378
    कुल बहादुर बि. क (कुवेत) +96565776342

  • सम्बन्धित विषय:

  • # आर्थिक सहयाेगकाे अपिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology