Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • १३:१४:४८ बजे
  • 1.9K
    SHARES
  • लागुऔषध सहित दुई जना पक्राउ

    झापा बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।

    images

    हिजो राती साढे ११ बजे बाटोमा हिँडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology