Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सपना रोकामगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

सपना रोकामगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • ०९:५४:११ बजे
  • 1.6K
    SHARES
  • सपना रोकामगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

    बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको हाे ।

    images


    मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आइतबार उजुरी दिएकी थिइन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार बस्नेतले अनलाइनमार्फत अभद्र व्यवहार गरेको सपनाको उजुरीमा उल्लेख छ ।


    बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।

    म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सपना भने गत कात्तिकमा बस्नेतलाई छाडेर घर फर्किएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # सपना रोका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology