Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरियामा अब थप १३ महिना बस्न पाइने

कोरियामा अब थप १३ महिना बस्न पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • १२:१८:५५ बजे
  • 1.6K
    SHARES
  • कोरियामा अब थप १३ महिना बस्न पाइने

    दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।

    images

    कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ ।

    दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो । लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ ।

    कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ ।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # कोरिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology