Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इङ्ग्लिस प्रिमियर लिग : उल्भर ह्याम्पटन वान्डरससँग लिड्स युनाइटेड पराजित

इङ्ग्लिस प्रिमियर लिग : उल्भर ह्याम्पटन वान्डरससँग लिड्स युनाइटेड पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • ०९:४३:५० बजे
  • 1.8K
    SHARES
  • इङ्ग्लिस प्रिमियर लिग : उल्भर ह्याम्पटन वान्डरससँग लिड्स युनाइटेड पराजित

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले गएराति भएको खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो ।

    images

    उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् ।

    ५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # इङ्ग्लिस प्रिमियर लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology