Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीलाई महिला भलिवल प्रतियोगिताको उपाधी

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १७:०१:३७ बजे
  • 2.4K
    SHARES
  • म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी

    गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधी म्याग्दीले हात पारेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार सम्पन्न खेलमा म्याग्दीले पर्वतलाई ०-३ सेट प्रहार गर्दै उपाधी हात पारेको हो ।

    images

    म्याग्दीले उद्घाटन खेलमा नवलपुर, क्वाटरपाइनलमा स्याङ्जा र सेमिफाइनलमा तनहुँलाई सजिलै पराजित गरेको थियो । राष्ट्रिय भलिबल टोलीकी क्याष्टेन अरुणा शाही, राष्ट्रिय खेलाडी कमला पुन र क्षेत्रीय खेलाडी पवित्रा सिर्पालीको सहित नयाँ खेलाडीलाई मैदानमा उतारेको म्याग्दीले पर्वतलाई एक सेट पनि आफ्नो पक्षमा पार्न दिएन्‌।

    महिला भलिबलमा म्याग्दीले गण्डकी प्रदेशमै उत्कृष्ट खेल देखाउन सफल भएको छ । प्रतियोगिताको बिजेता महिला टोलीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology