Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरोपा लिग : टोटनह्याम अन्तिम १६ मा

युरोपा लिग : टोटनह्याम अन्तिम १६ मा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:०८:१५ बजे
  • 1.3K
    SHARES
  • युरोपा लिग : टोटनह्याम अन्तिम १६ मा

    पोखरा - युरोपा लिग अन्तर्गत गए राती भएको खेलमा टोटनह्याम विजयी भएको छ ।

    images

    अन्तिम ३२ को दोस्रो लेगमा टोटनह्यामले पेलेट्स डब्लुएसीलाई ४ - ० ले पराजित गरेको हो । पहिलो लेगमा टोटनह्याम ४ - १ ले विजयी भएको थियो ।

    जितसँगै टोटनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology