Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याम्पियन्स लिग : रियल मड्रिड सँग एट्लान्टा १-० ले पराजित

च्याम्पियन्स लिग : रियल मड्रिड सँग एट्लान्टा १-० ले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:१३:२९ बजे
  • 1.3K
    SHARES
  • च्याम्पियन्स लिग : रियल मड्रिड सँग एट्लान्टा १-० ले पराजित

    पोखरा - च्याम्पियन्स लिग अन्तर्गत गए राती भएको खेलमा रियल मड्रिडले जित दर्ता गरेको छ ।

    images

    अन्तिम १६ को पहिलो लेग अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई १-० ले पराजित गरेको हो ।

    रियलका लागि खेलको अन्त्य तिर ८६ औँ मिनेटमा फेर्ल्याण्ड मेन्डीले गोल गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology