Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • ०९:४७:०३ बजे
  • 1.9K
    SHARES
  • बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ ।

    images

    हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ ।

    रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology