Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा माथीको प्रतिबन्ध फुकुवा

नेकपा माथीको प्रतिबन्ध फुकुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७७ बिहिवार • १९:४३:५२ बजे
  • 868
    SHARES
  • नेकपा माथीको प्रतिबन्ध फुकुवा

    सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

    शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ एक मन्त्रीले भने, दुबै वार्ता टोलीबीचभएको सहमति पनि अनुमोदन गरेका छौं।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology