Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको जित, डर्टमन्ड ४–२ ले पराजित

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको जित, डर्टमन्ड ४–२ ले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • ११:२७:०४ बजे
  • 1.8K
    SHARES
  • लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको जित, डर्टमन्ड ४–२ ले पराजित

    मयुरपाटी न्युज,पोखरा - साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ४–२ ले पराजित गरेको हो ।

    images

    घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । गोटकले एक गोल थपे । डर्टमन्डका लागि हालान्डले दुई गोल गरे ।

    जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत् राख्न सफल भएको छ । बायर्नले २४ खेलबाट ५५ अंक जोडेको छ । बायर्न दोस्रो स्थानको आरबी लाइपजिगभन्दा २ अंकले अघि छ । डर्टमन्ड ३९ अंकसहित छैटौं स्थानमा छ । एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology