Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्पेनिस ला लिगा : बार्सिलोनाले ओसासुनालाई २–० ले हरायो

स्पेनिस ला लिगा : बार्सिलोनाले ओसासुनालाई २–० ले हरायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • ११:३५:२५ बजे
  • 1.6K
    SHARES
  • स्पेनिस ला लिगा : बार्सिलोनाले ओसासुनालाई २–० ले हरायो

    मयुरपाटी न्युज,पोखरा - बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हरायो ।

    images

    ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एकएक गोल गरे । खेलको ३०औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा मोरिबाले गोल गर्दै २ - ० को जित दिलाए ।

    जितसँगै बार्सिलोनाले बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा छ । ओसासुना २८ अंकसहित १३औँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology