Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा शुक्रबार कोरोना संक्रमित ४४ जना थपिए,वडा नम्बर १६ मा मात्र ३० जना

पोखरामा शुक्रबार कोरोना संक्रमित ४४ जना थपिए,वडा नम्बर १६ मा मात्र ३० जना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १७:००:२२ बजे
  • 4.4K
    SHARES
  • पोखरामा शुक्रबार कोरोना संक्रमित ४४ जना थपिए,वडा नम्बर १६ मा मात्र ३० जना

    पोखरा - पोखरा महानगरपालिकामा शुक्रबार कोरोना संक्रमित ४४ जना थपिएका छन ।

    images

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भर्खरै विज्ञप्तीमार्फत दिएको सुचना अनुसार पोखरा महानगरभित्र ४४ जना संक्रमित भेटिएका छन् । जसमध्ये वडा नम्बर १६ मा मात्र ३० जना संक्रमित पाइएको छ । उनीहरु सबै पुरुष हुन् ।

    त्यस्तै, अन्य सात वडामा १४ जना संक्रमित भेटिएका छन् । यसैगरी, बागलुङको काठेखोला र जैमिनीमा १ / १ जना संक्रमित भेटिएका छन् ।

    सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमार्फत भेटिएका हुन् । संक्रमितहरुलाई आइशोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

    corona-1-1.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology