Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक

बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • ०८:३१:१५ बजे
  • 1.1K
    SHARES
  • बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक

    पोखरा - रोबर्टो लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ४-० को फराकिलो जित निकालेको हो ।

    images

    घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्रीले एक गोल गरे ।खेलको १२औँ मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिए पनि स्टुटगार्डमाथि हावी भइरह्यो ।जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ ।स्टुटगार्ड ३६ अंकसहित आठौँ स्थानमा छ ।

     

  • सम्बन्धित विषय:

  • # बुन्डेसलिगा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology