Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • ०८:३७:१४ बजे
  • 1.5K
    SHARES
  • स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित

    पोखरा - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सेल्टा भेगोविरूद्ध सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा रियलले सेल्टालाई ३-१ गोलले पराजित गरेको हो ।

    images

    रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो । सेल्टाका सान्टि मिनाले एक गोल फर्काए ।जितसँगै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । रियलले २८ खेलमा ६० अंक जोडेको छ । सेल्टा ३४ अंकसहित ११ औँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology