Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • १२:१०:०४ बजे
  • 2.1K
    SHARES
  • मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

    म्याग्दी प्रबासी नेपाली संघ (मोना)युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । अप्रिल मा हुने प्रतियोगितामा करिव ३५ देखि ४० जनाको सहभागी रहने आयोजकले जनाएको छ ।

    images

    अप्रिल १६ मा हुने प्रतियोगिता मा दुई समुह बनाएर खेल सञ्चालन गरिने छ । प्रतियोगितामा सहभागी हुन अप्रिल ८ सम्म नाम दर्ता गर्न सकिने र खेल तालिका अप्रिल ९ मा सार्वजनिक गरिने आयोजकले बताए ।

    खेलमा प्रथम र दोश्रो हुनेले नगद ट्रफी र प्रमाण पत्र पाउने छन । मोना युएईका संरक्षक प्रकाश कार्कीले प्रथम पुरुस्कार प्रायोजन गरेका छन भने दोश्रो पुरुस्कार प्रायोजन वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले गरेका छन । यसै गरी ब्यानर प्रायोजक मोना युएईका खेलकुद संयोजक किरण खत्रीले गरेका छन ।खेल वीनर स्पोर्ट क्लव अजमानमा हुने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology