४२ वर्षपछि मर्मत गरिएको पोखरा– १७ ड्यामसाइडस्थित फेवाताल बाँधको नयाँ स्वरुप । विसं २०३५ मा निर्माण गरिएको बाँध अहिले बल्ल पानीको सतह घटाएर मर्मत गरिएको हो । तस्वीर : जमुनावर्षा शर्मा रासस
आश बहादुर गुरुङ्ग
आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।