Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना पुष्टि

कोरोना विरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • १४:०२:५५ बजे
  • 2.0K
    SHARES
  • कोरोना विरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना पुष्टि

    पोखरा - फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए । 

    images

    उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने निर्देशक भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनियासमेत देखिएकाे छ । ‘खोप लगाएपछि  इम्युनिटी विकास हुन एक महिना लाग्छ,’ उनले भने, ‘खोप लगाएर जनस्वास्थ्यमा मापदण्ड पालना नगर्नेहरूमा पनि संक्रमण हुन सक्छ ।’ सोमबार टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा वृद्ध पुरुषमा कोरोना पुष्टि भएको हो ।  

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology