Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड - १९

पछिल्लो २४ घन्टामा कोभिड - १९ बाट थप १५६ जनामा संक्रमण,४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा कोभिड - १९ बाट थप १५६ जनामा संक्रमण,४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १६:४०:०१ बजे
  • 1.4K
    SHARES
  • पछिल्लो २४ घन्टामा  कोभिड - १९  बाट थप १५६ जनामा संक्रमण,४ जनाको मृत्यु

    पोखरा - पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) बाट थप १५६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको  हो। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।

    images

    पछिल्लो २४ घन्टामा ४४ सय १६ वटा स्वाब परीक्षण गराउँदा १५६ जनामा संक्रमण देखिएको हो। योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा ७० जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ। निको हुने दर ९८।४ प्रतिशत हो।

    यस्तै ५२ जना क्वारेन्टाइन र १२ सय ९९ जना आइसोलेसनमा छन्। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology