Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पोखरा महानगरको आग्रह

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पोखरा महानगरको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १७:३०:१९ बजे
  • 2.2K
    SHARES
  • अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पोखरा महानगरको आग्रह

    पोखरा - पोखरा महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुचना जारी गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले वायु प्रदूषण बढेपछि अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

    images

    महाशाखाले सूचना जारी गर्दै मास्कको अनिवार्य प्रयोग गर्न, जथाभावी आगो नबाल्न र प्रदुषण कम हुने साधन प्रयोग गर्न आग्रह समेत गरेको छ ।

    प्रदुषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याको साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, वायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि विकासमा असर गर्ने र क्यान्सरको समस्या समेत आउन सक्छ,त्यसैले प्रदुषणबाट बँच्न सावधानी अपनाऔँ । महाशाखाद्धारा जारी गरिएको सूचनामा भनिएको छ।

    pokhara nagar.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology