Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टी,चार जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टी,चार जना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • २०:१४:०१ बजे
  • 1.6K
    SHARES
  • पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टी,चार जना संक्रमितको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छभने नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ।

    हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology