Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल लगायत अन्य देशका नागरिकलाई ओमन प्रवेशमा रोक

नेपाल लगायत अन्य देशका नागरिकलाई ओमन प्रवेशमा रोक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १८:१५:१७ बजे
  • 1.9K
    SHARES
  • नेपाल लगायत अन्य देशका नागरिकलाई ओमन प्रवेशमा रोक

    पोखरा - कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि ओमन सरकारले नेपाललगायत अन्य देशका नागरिकलाई भोलिबाट अर्को निर्णय नहुन्जेलसम्म ओमन प्रवेशमा रोक लगाएको छ।

    images

    ८ अप्रिल २०२१, बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी ओमनी नागरिक तथा ओमनको आवासीय कार्डबाहकलाई मात्र प्रवेश खुला राख्दै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ, ओमनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • सम्बन्धित विषय:

  • # ओमन प्रवेशमा रोक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology