Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कतारमा कोरोना बढ्न थालेपछि नेपालीलाई अनावश्यक कामको लागि दूतावास नआउन आग्रह

कतारमा कोरोना बढ्न थालेपछि नेपालीलाई अनावश्यक कामको लागि दूतावास नआउन आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १४:०९:१२ बजे
  • 1.8K
    SHARES
  • कतारमा कोरोना बढ्न थालेपछि नेपालीलाई अनावश्यक कामको लागि दूतावास नआउन आग्रह

    काठमाडौं। कतारमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि दोहास्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी त्यहाँ रहेका नेपालीलाई अनावश्यक कामको लागि दूतावास नआउन आग्रह गरेको छ।

    images

    भिडभाड कम गर्न पासपोर्टको म्याद ६ महिनाभन्दा बढी हुनेहरुलाई नयाँ पासपोर्टको लागि अहिले आवेदन नदिन दूतावासले भनेको छ।

    पासपोर्टको म्याद सकिएको भएता पनि कतार आइडीको म्याद हुनेहरुले तुरुन्तै कतै यात्रा गर्नु पर्ने अवस्था नभएमा पासपोर्टका लागि आवेदन नगर्ने दूतावासले भनेको छ।

  • सम्बन्धित विषय:

  • # दूतावास
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology