Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढी र पहिरोबाट १ सय १३ जनाको मृत्यु

अहिले सम्म बाढी र पहिरोबाट १ सय १३ जनाको मृत्यु,४५ जना बेपत्ता

अहिले सम्म बाढी र पहिरोबाट १ सय १३ जनाको मृत्यु,४५ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • १६:१३:१० बजे
  • 1.6K
    SHARES
  • अहिले सम्म  बाढी र पहिरोबाट १ सय १३ जनाको मृत्यु,४५ जना बेपत्ता

    यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

    images

    विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् ।प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।


    कुन जिल्लामा के के भयो ? हेर्नुस् सूची

     
    सि.न. प्रदेश जिल्ला मृत्यू घाईते  बेपत्ता उद्धार कारण कै,
      उपत्यका काठमाण्डौ १ ० ०      
    जम्मा १ ० ० ०    
      १ उदयपुर ० १ ०      
      मोरङ १ ० ०      
      संखुवासभा १ ४ ११ ३    
    जम्मा २ ५ ११ ३    
      २ पर्सा ० ३ ०      
      बारा ० २ ०      
    जम्मा ० ५ ० ०    
      बागमती दोलखा ० २ ०      
      सिन्धुपाल्चोक ५ १० २३   बाढी  
    जम्मा ५ १२ २३ ०    
      गण्डकी बाग्लुङ्ग १ २ ०   पहिरो  
      स्याङ्जा ४ ८ १   पहिरो  
      गोर्खा १ १ ०   पहिरो  
      लम्जुङ ४ १० ०   पहिरो  
      पर्बत ९ १ ०   पहिरो  
      कास्की १० १६ ०   पहिरो  
      म्याग्दी २८ ११ ३   पहिरो  
      तनहुँ ११ ५ १ १ पहिरो  
    जम्मा ६८ ५४ ५ १    
      ५ पाल्पा ४ ३ ०   पहिरो  
      गुल्मी ५ ७ १   पहिरो  
      रुपन्देही   २        
    जम्मा ९ १२ १ ०    
      कर्णाली कालिकोट २ १     पहिरो  
      जाजरकोट १२ ४ ३   पहिरो…बाढी  
      सुर्खेत १ १ ०   पहिरो  
      सल्यान १ ० ०   पहिरो  
      दैलेख   २        
    जम्मा १६ ८ ३ ०    
      सुदुर पश्‍चिम बाजुरा १ ० ०      
      दार्चुला ३ ५ १   पहिरो  
      बझाङ ७ ० १   पहिरो  
      डोटी १ २        
    जम्मा १२ ७ २ ०    
    जम्मा ११३ १०३ ४५ ४    

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology