Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १२ जना बालबालिकामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १२ जना बालबालिकामा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • २१:३१:४४ बजे
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घण्टामा १२ जना बालबालिकामा कोरोना संक्रमण

    पोखरा - पछिल्लो २४ घण्टामा १२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबै ९ वर्षमुनिका हुन् ।

    images

    त्यसैगरी १० देखि १९ वर्ष उमेरसमूहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० देखि २९ वर्षका १०७ जना युवामा कोरोना पुष्टि भएको छ ।

    Covid1231618493464.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology