Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणबाट ३ महिने सुत्केरी स्टाफ नर्सको मृत्यु

कोरोना संक्रमणबाट ३ महिने सुत्केरी स्टाफ नर्सको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १५:४१:४४ बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमणबाट ३ महिने सुत्केरी स्टाफ नर्सको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाफ नर्सको मृत्यु भएको छ ।

    images

    भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

    डा। थापालेअनुसार कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।

     

  • सम्बन्धित विषय:

  • # स्टाफ नर्सको मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology