Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना पुष्टि

कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • ०९:३९:१० बजे
  • 2.0K
    SHARES
  • कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना पुष्टि

    पोखरा । हास्य अग्रज कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    कलाकार श्रेष्ठले फेसबुक पेजमा स्टाटस लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। श्रेष्ठले संक्रमण भइसकेपछि निकै सास्ती हुने भएकाले खेलाची नगर्न र कोरोनाबाट सतर्क रहन अपिल पनि गरेका छन्।

    ‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ, भइसकेपछि सास्ती चाहिँ हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाची नगर्नुहोला, जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ श्रेष्ठले लेखेका छन्।

    madan kri shre.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology