Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पुर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • १५:५१:५६ बजे
  • 2.9K
    SHARES
  • पुर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

    पोखरा । भारत भ्रमण गरी स्वदेश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    images

    भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको निर्मल निवास स्रोतले जनाएको छ ।

    स्वदेश फर्कनु अघि शाह दम्पतीले भारतमा कोरोना परीक्षण गराउँदा भने त्यसको नतिजा नेगेटिभ आएको थियो । भारतको हरिद्वारमा गंगा स्नानमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology