Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखामा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु

गोरखामा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • १६:३५:३७ बजे
  • 1.7K
    SHARES
  • गोरखामा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु

    पोखरा । गोरखामा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको छ । पीसीआर परिक्षणमा कोनोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका गोरखा भिमसेनथापा गाउँपालिका १ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    images

    गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    कोरोना संक्रमित ब्याक्तिको फोक्सोको दुईवटा भागमा निमोनिया र सेप्टिक सकको समस्या देखिएको उनले बताए । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology