Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १५:५७:१० बजे
  • 1.1K
    SHARES
  • पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

    चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ का ७२ वर्षीय छन्।

    images

    मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology