Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा बिहिवार थप ५५ जनामा कोरोना पुष्टि, कुन वडामा कति हेर्नुस.......

पोखरामा बिहिवार थप ५५ जनामा कोरोना पुष्टि, कुन वडामा कति हेर्नुस.......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १८:०८:२७ बजे
  • 3.2K
    SHARES
  • पोखरामा बिहिवार थप ५५ जनामा कोरोना पुष्टि, कुन वडामा कति हेर्नुस.......

    पोखरा -  पोखरा महानगरपालिकामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रा।लि। न्युरोडमा गरिएको परिक्षणमा थप ५५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।नयाँ सक्रमित मध्ये सबैभन्दा बढी पोखराकाे वडा न ८ मा महिला र पुरुषगरी ९ जना र पोखराकाे वडा न १७ मा ७ जना रहेका छन् भने बाँकी अन्य वडाका रहेका छन् ।

    योसँगै पोखरासहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ६३ पुगेको छ । हालसम्म कास्कीमा ८ हजार ३ सय ७ जना कोरोना मुक्त भएकाछन् । कास्कीमा मात्रै कोरोनाका कारण १ सय १८ जनाको हालसम्म ज्यान गएको छ ।

    विहिबार पोखराका ५५ सहित गण्डकी प्रदेशमा थप ८० जनामा संक्रमण पुष्टि भएको छ ।

    1.jpg2.jpg2.1.jpg3.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology