Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइसोलेसन लग्ने क्रममा एम्बुलेन्सबाटै सात जना कोरोना संक्रमित भागे

आइसोलेसन लग्ने क्रममा एम्बुलेन्सबाटै सात जना कोरोना संक्रमित भागे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १३:१७:३१ बजे
  • 856
    SHARES
  • आइसोलेसन लग्ने क्रममा एम्बुलेन्सबाटै सात जना कोरोना संक्रमित भागे

    कैलाली । धनगढीमा एम्बुलेन्सबाटै आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित भागेका छन्।

    images

    बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

    त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका १५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिनुभयो ।

    ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेकोे बताइएको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित भागे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology