Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु

कोरोना संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १८:०९:१९ बजे
  • 649
    SHARES
  • कोरोना संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु

    दाङ- कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ। दाङ गढवा गाउँपालिका वडा नं ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो उनको शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो।

    images

    स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए। बुटवलपछि भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology