Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीलेआफ्नै घरमा गरे आत्महत्या

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीलेआफ्नै घरमा गरे आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १०:११:२९ बजे
  • 1.5K
    SHARES
  • कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीलेआफ्नै घरमा गरे आत्महत्या

    कोहलपुर - बाँके कोहलपुरका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

    images

    २०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology